विराटनगरमा राधाकृष्णको रथयात्रा

विराटनगरमा राधाकृष्णको रथयात्रा

विराटनगर : शनिबार विराटनगरमा राधाकृष्णको रथयात्रा निकालिएको छ। हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा राधाकृष्णको युगल जोडीको रथयात्रा निकाल्ने गरिएको छ। वि.सं. १९८८ सालमा ‘खट’ यात्राबाट प्रारम्भ भएको यात्रा २०२५ सालदेखि रथयात्रा महोत्सवको रूपमा मनाउन थालिएको हो।

राधाकृष्ण मन्दिर परिसरबाट निस्किएको रथयात्रा मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्रचोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर राति करिब ९ बजे समापन भएको छ। 

प्रतिकृया दिनुहोस्

विजया दशमीको टीकाको साइत बिहान १०:२६ बजे

  काठमाडौँ : यो वर्षको विजयादशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईले अनुसार बिहान ८:४९ बजे देवी विसर्जन गरी १०:२६ बजे टीका ...

भोलिदेखि ‘सोह्र श्राद्ध’ अर्थात् पितृ पक्ष शुरु

काठमाडौँ : हिन्दू धर्मावलम्बीहरूको महत्त्वपूर्ण धार्मिक अनुष्ठान ‘सोह्र श्राद्ध’ अर्थात पितृ पक्ष आजदेखि शुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि शुरु भई औँसीसम्म चल्ने यो पक्षमा दिवंगत पितृहरूको सम्झनामा तर्पण, पिण्डदान ...

बुधवार मुस्लिम समुदायका लागि मधेस प्रदेशमा बिदा

  जनकपुर : मधेस प्रदेश सरकारले मोहम्मद जयन्ती (मोहम्मद दिवस) को अवसरमा मुस्लिम धर्मावलम्बीलाई प्रदेशभर यही भदौ १० गते बिदा दिने निर्णय गरेको छ। मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका ...

पाइलैपिच्छे होस्टेल, मनलाग्दी सञ्चालनले जोखिममा विद्यार्थी !

  काठमाडौंं: छात्रावास (होस्टेल) नाम सुन्नेबित्तिकै हामी सम्झिन्छौँ,-जहाँ घरबाट टाढा अध्ययन गरिरहेका विद्यार्थीहरू ढुक्कले बस्न र खानका लागि निकै सहज तथा सुरक्षित विकल्प हो। हामी त्यही साेच्छाैँ। होस्टेलमै समयमा खान पाइने,सुरक्षित,बिरामी हुँदा हेरचाह हुने ...

म सुतुवा मन्त्री होइन है : राष्ट्रियसभामा निदाएको तस्वीर राख्दै महावीर पुन

काठमाडौँ : विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रियसभामा निदाएको तस्वीर फेसबुकमा राख्दै आफू सुतुवा मन्त्री नभएको स्पष्ट पारेका छन्। आज राष्ट्रियसभामा गर्मीले झपक्क निदायको स्वीकार गर्दै मन्त्री पुनले लेखेका छन्, ...

एमबीएस प्रश्नपत्र लिक प्रकरण, यसरी बाहिरिएको थियो ह्वाट्सएपबाट

त्रिभुवन विश्वविद्यालयको एमबिएस प्रथम सेमेस्टरको प्रश्नपत्र ह्वाट्सएपमार्फत सार्वजनिक भएपछि त्रिविले छानबिनका लागि प्राडा अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न सुलभ सर भनिनेसहित ...

पत्रपत्रिका

सबै