देशभरबाट बिदा भयो यो वर्षको मनसुन

देशभरबाट बिदा भयो यो वर्षको मनसुन

काठमाडौँ : यो वर्षको मनसुन आजदेखि नेपालबाट बाहिरिएको छ।   २०८३ असोज २८ गते (२०२६ अक्टोबर १४ तरिख) का दिन यस वर्षको मनसुन नेपालको सम्पूर्ण भूभागबाट बाहिरिएको हो। असोज १७ गतेबाट बहिर्गमन सुरु भएकोमा १२ दिन ढिला गरी देशभरबाट बाहिरिएको हो। मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभाव रहन सक्ने मौसम विज्ञान विभागले जनाएको छ।

प्रतिकृया दिनुहोस्

बूढीगण्डकी बाढीमा हिमपहिरो पनि जिम्मेवार

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीमा आएको विनाशकारी बाढीमा हिमपहिरोसहित ठूलो पहिरोको भूमिका रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्राविधिक प्रतिवेदनले देखाएको छ। चुमनुब्री गाउँपालिका–६ स्थित उङ्दिलुङ खोलाको सिरानमा ...

पर्यावरणमैत्री पूर्वाधारमा ध्यान दिऊँ : एमाले नेत्री भण्डारी

काठमाडौँ : नेकपा (एमाले)की वरिष्ठ नेत्री विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम न्यूनीकरणका लागि वातावरण संरक्षण र पर्यावरणमैत्री पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने बताएकी छन्। सोमवार काठमाडौँमा महेन्द्रप्रकाश शिवाकोटीद्वारा लिखित ‘देश ...

माथि कालो हिमाल छ, तल बूढीगण्डकी कालै बगिरहेछ

गोरखा । बूढीगण्डकी बाढीको उद्गम पहिल्याउँदै हामी आइतबार अपराह्न उत्तरी गोरखाको हिमाली शृंखलासम्म पुग्यौं । सामुन्नेमा देखिएको चामर हिमालदेखि थोरै मुन्तिर चुङ्चेत गाउँ देखियो । त्यहाँ केही घर र छाप्रामात्रै ...

पूर्वी नेपालतर्फ मौसम सुधार, पश्चिमी क्षेत्रमा आइतवारदेखि सुधार हुने

काठमाडौँ : नेपालीको पूर्वी क्षेत्रमा मौसम क्रमशः सुधार हुँदै गए पनि पश्चिम नेपालतर्फ भने प्रभाव कायमै रहेको छ। मौसम विज्ञान विभागकाअनुसार आOतवारसम्म पश्चिम नेपालमा भारी वर्षाको सम्भावना कायम नै रहेको ...

कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए मौसमबारे ब्रिफिङ, पूर्वतयारी कस्तो छ ?

img

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री डा.स्वर्णिम वाग्लेले यस साताको अनुमानित मौसम सम्बन्धमा जानकारी ...

बाढीको क्षति पुनर्निर्माणमा ७ खर्ब २३ अर्ब लाग्ने सरकारको अनुमान ऊर्जा र सडकमा व्यापक क्षति

  काठमाडौं : यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपश्चातको पुनर्निर्माणका लागि सरकारले ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्ने आकलन गरेको छ। राष्ट्रिय योजना आयोग ...

पत्रपत्रिका

सबै